Accuracy, Balance & Credibility - JOURNALISM
ढोरपाटन, १२ जेठ । जताततै पहिरो । पहिरोका बीचमा माटो, ढुंगा र काठले बनेका घर । जब बर्खा सुरु हुन्छ । यी घर रित्तिन थाल्छन् । हिउँदमा घरमा मान्छे बस्ने भए पनि बर्खामा पहिरोका डरले घर छाड्ने क्रम बढ्छ । निसीखोला गाउँपालिका–१ हुल्दी गाउँमा साना ...