रेमिट्यान्स अर्थतन्त्र: अक्सिजन कि दीर्घकालीन विष? काठमाडौं -एबीसी टिप्पणी ।नेपालको आर्थिक इतिहास एउटा दुखद नमुना देखिन्छ: राजनीतिक परिवर्तन आउँछ, आशा जन्मिन्छ, तर संरचनागत रूपान्तरण हुँदैन।हाम्रो अर्थतन्त्र बाहिरबाट हेर्दा स्थिर देखिन्छ। विदेशी मुद्रा सञ्चिति समय–समयमा केही बलियो देखिन्छ, बैंकिङ प्रणाली चलिरहेको छ, बजारमा उपभोग जारी छ, र ...