काठमाडौं । संघीय निजामती सेवा ऐनको मस्यौदामा ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एकपटकका लागि अवकाश दिने प्रस्तावले निजामती प्रशासनमा बहस चर्किएको छ। प्रस्ताव कार्यान्वयन भए ठूलो संख्यामा कर्मचारी सेवाबाट बाहिरिने र त्यसले बढुवा, प्रशासनिक पुस्तान्तरण, संस्थागत अनुभव, पेन्सन दायित्व ...