बिराटनगर, २७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल अरुसँग तुलना गर्न नसक्ने गरी मजबुत भएको बताएका छन् ।मोरङमा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सिटमा थोरै माथि भए पनि एमाले सबभन्दा ठूलो पार्टी भएको बताए । स्थानीय चुनावमा लोकप्रिय भोट ...