चितवन, १५ फागुन । ‘अफ्रिकन स्वाइन फिबर’का कारण जिल्लाका १२ खोरका दुई हजार ८७३ बङ्गुर मरेका छन् । भरतपुर महानगरपालिका, खैरहनी, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा पालिएका ती बङ्गुर मरेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा.प्रभात न्यौपानेका अनुसार भरतपुर ...