काठमाडौं, १५ चैत । अमेरिकाको अर्को एउटा अन्तराष्ट्रिय पानीजहाजमा पनि कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । योसँगै १ सय ९९ देश र दुई वटा पानी जहाजमा कोरोना सङ्क्रमित भेटिएका छन् । यसअघि जापानको योकोहामामा पुगेको अन्तराष्ट्रिय पानीजहाजमा कोरोना सङ्क्रमित भेटिएका थिए । अहिलेसम्म ५ लाख ...