काठमाडौं, २६ भदौ । अमेरिकामा थप ३८ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ । वर्ल्डोमिटर्सका अनुसार शुक्रबार पछिल्लो २४ घण्टामा ३८ हजार ८११ जनामा संक्रमण पुष्टि भएको छ ।योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६५ लाख ८८ हजार १६३ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ३८ लाख ...