काठमाडौं, २२ पुस। पश्चिम एसियाका देशहरूबीचको सम्बन्ध यति जटिल छ कि को कसको दुश्मन हो र को कसको मित्र हो भनेर छुट्टयाउनै गाह्रो छ । तर, अमेरिका र इरानबीच युद्ध भएमा पश्चिम एसिया नै युद्धमा होमिने छ । र, पश्चिम एसियामा हुने हरेक द्वन्द्वको असर ...