नयाँदिल्ली, २८ चैत । अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप)ले राष्ट्रिय दलको मान्यता पाएको छ । भारतको निर्वाचन आयोगले आम आदमी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिएको हो । आफू नेतृत्वको पार्टीले राष्ट्रिय दलको मान्यता पाएपछि नयाँदिल्लीका मुख्यमन्त्री केजरीवालले खुसी व्यक्त गर्दै बधाई साटासाट गरेका ...