काठमाडौँ, २७ फागुन । उपराष्ट्रपतिको निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । शनिबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवन पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् । उनीसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलगायत नेताहरू पुगेका छन् । शनिबार ललितपुरको ...