काठमाडौं, २५ असोज । आइतवार विहानै कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । रुपन्देहीमा ४ जना, चितवन १ जना र बाँकेमा २ जनाको मृत्यु भएको हो । रुपेन्देहीमा मृत्यु हुनेहरुमध्ये तीनजना बुटवल उपमहानगरपालिकाका र एकजना तिलोत्तमा नगरपालिकाका हुन् । बुटवल–११ का ८४ वर्षीय ...