काठमाडौं, २१ असोज । मुम्बई इन्डियन्स आइपीएलको शीर्ष स्थानमा उक्लिएको छ । यूएईमा जारी प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको हो । जितका लागि १ सय ९४ रनको बलियो लक्ष्य पछ्याएको राजस्थान १८।१ ...