काठमाडौँ, १३ फागुन । आयोजक दक्षिण अफ्रिका आठौँ संस्करणको आइसिसी महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ६ रनले हराउँदै दक्षिण अफ्रिका पहिलोपटक विश्वकप फाइनलमा प्रवेश गरेको हो । केपटाउनमा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १६५ रनको लक्ष्य ...