बलेवा, ३ वैशाख अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना हुनुभएकी उहाँको स्वास्थ्य अवस्था सामान्य छ । उहाँ नेपालकै पाँचौँ सङ्क्रमित हुनुहुन्छ आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ की कोरोना सङ्क्रमित १९ वर्षीया युवतीको चिकित्सकको प्रत्यक्ष निगरानीमा खानपिन हुन्छ । बिहान–बेलुकाको खाना अस्पताल परिसरको चमेनागृहमा बन्छ । त्यहीँबाट लगिएको ...