काठमाडौं, ७ असोज । इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा मुम्बई इण्डियन्सले कोलकत्ता नाइट राइडर्सलाई हराएको छ । बुधबार राति भएको खेलमा मुम्बईले कोलकत्तालाई ४९ रनले हराएको हो । मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य कोलकोत्ताले पूरा गर्न सकेन । उसले २० ओभरमा ९ विकेट ...