काठमाडौं, १० पुस । बिहीबारको सूर्यग्रहणको नेपालबाट खण्डग्रास मात्र देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । सोसाइटीले प्रेस विज्ञप्ति निकालेर नेपालबाट वलय सूर्यग्रहण नदेखिने भएकाले ुरिङ्ग अफ् फायरु नेपालको कुनै पनि भूभागबाट देख्न नसकिने जानकारी दिएको हो । नेपालको पूर्वी भागबाट सन् १९६५ नोभेम्बर २३ ...