काठमाडौं, ११ भदौ। आज देशभर मौसम सामान्य बदली छ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पनि देशका केही स्थानमा यस्तै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने बागमती, गण्डकी, प्रदेश ५, ...