काठमाडौं, ३० मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीमा आजबाट अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथी छलफल हुदैछ । पार्टी कार्यालय धुम्बाराहीमा विहान ११ बजेपछि बोलाइएको बैठकमा स्थायी कमिटी सदस्यहरुले आ–आफ्नो धारणा राख्नुहुनेछ । एक वर्षपछि आइतबार सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी ...