काठमाडौं, १६ पुस । पर्यटकीय गन्तब्य नगरकोटबाट नेपाल भ्रमण वर्ष २०२० को आज विहान भब्य शुभारम्भ गरिएको छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउन नगरकोटबाट भव्य शुभारम्भ गरिएको हो । जिल्ला समन्यव समिति भक्तपुर तथा काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा युवा तथा खेलकुद ...