काठमाडौं २७ वैशाख । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । अस्ति शुक्रबार कारोबार भएको भाउमा एक हजार रुपैयाँले घटेर सुन आज तोलाको २ लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको ...