काठमाडौं, २९ भदौ । जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज धुवाँ देखिएपछि आधा घण्टामै काठमाडौं फर्किएको छ । १ सय ८४ यात्रु बोकेर नारिता उडेको जहाजमा कार्गो सामान राख्ने ठाउँमा धुवाँ देखिएको हो । गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको ...