काठमाडौँ, १६ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नि तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा निकै कमजोरी फेला परेकाे जनाएकी छन् । मंगलबार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकाथन कार्यक्रमलाई सम्बोधन गर्दै राणाले नेपाली सेना र ...