काठमाडौँ, १९ फागुन । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छन् । भ्रष्टाचारविरूद्धको सांसदहरूको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै उनले पुरूष उपसभामुख हुँदा राज्यबाट पाउने सुविधा अहिले आफूले नपाएको बताएकी हुन् । उपसभामुख रानाले आफूलाई ...