काठमाडौं, २५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चाड पर्वको विविधतायुक्त यस पूँजीलाई हामीले देश निर्माणमा सदुपयोग गर्नु पर्ने बताउनु भएको छ । पूर्वी तराईमा मैथिली र थारु महिलाहरुले मनाउने जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । उहाँले ...