काठमाडौं, २२ असोज । फिनल्याण्डमा १६ वर्षीया किशोरी प्रधानमन्त्री बनेकी छन् । ति भाग्यमानी किशोरी हुन आभा मुर्तो । प्रधानमन्त्री सन्ना मरिनले एक दिनका लागि १६ वर्षीया किशोरीलाई प्रधानमन्त्री बनाइएकी हुन् । प्रधानमन्त्रीको पद हस्तान्तरण गरेपछि संसारले हेरेको छ । कि अब उनले कस्तो काम ...