काठमाडौं, १९ माघ । मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० को पक्ष्ँ र विपक्षमा अहिले विभिन्न टिकाटिप्पणीहरु भईरहेका छन् । अमेरिकन प्रोजेक्ट एमसीसी बारे सर्वसाधारण मात्रै हैन, जनप्रतिनिधिहरु समेत स्पष्ट हुन नसक्दा दुविधा उत्पन्न भईरहेको छ । मुख्यतः ऊर्जा र सडक स्तरोन्नतिको उद्देश्य रहेको एमसीसीबारे मतभेद ...