काठमाडौं, १२ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको १४औँ केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ । काँग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्षका लागि थप गर्दै १४औँ महाधिवेशनको कार्यतालिका ...