काठमाडौ, ७ पुस । सरकार कुनैपनि सैन्य गठबन्धनमा सहयोगी नबन्ने उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले बताएका छन् ।सत्तारुढ नेकपाभित्र भित्र एमसीसी बारे बहस चलिरहेका बेला आर्थिक विकासका लागि दाता राष्ट्रले दिने सहयोगमा विवाद आवस्यक नभएको उपप्रधानमन्त्री पोखरले भनाई छ । राष्ट्रिय हितलाई केन्द्रमा राखेर लिने ...