काठमाडौं, ९ भदौ । नेकपा एमालेको पोलिटब्यूरो बैठक आज बस्दैछ। केन्द्रीय कमिटीको पाँचौँ बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनका बारेमा जानकरी दिन ११ बजे ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा बैठक बस्न लागेको हो ।बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटीको पाँचौँ बैठकमा प्रस्तुत ...