काठमाडौं, २८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदैछन्। पोखरामा आयोजना हुने नेकपा एमालेको निकट लोकतान्त्रिक तमु संघको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न अध्यक्ष ओली पोखरा जान लागेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। पोखरा सभागृहमा हुने उद्घाटन सत्रमा अध्यक्षले ...