दाङ, नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत सर्वसम्मत चयन भएका छन् । बस्नेत दाङ जिल्लाका कमिटीको निर्वतमान उपाध्यक्ष हुन् । शुक्रबार सम्पन्न पार्टीको जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । साथै अधिवेशनले बस्नेतको अध्यक्षतामा १ सय २१ सदस्यीय नयाँ जिल्ला कमिटी चयन ...