एजेन्सी, ३ फागनु । एयर इन्डियाले फ्रान्सको एयरबसबाट २५० वटा विमान खरिद गर्ने भएको छ । यो निर्णय भारतको विमान खरिदको इतिहासमा विश्वको सबैभन्दा ठुलो उड्डयन सम्झौता हो । “हामीले एयरबससँग धेरै राम्रो सम्बन्ध बनाएका छौँ । आज म यो घोषणा गर्न पाउँदा खुसी छु ...