काठमाडौं, ९ साउन । कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा अबको तीन दिनभित्र सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।बोर्डको माध्यामिक शिक्षा परीक्षाको परीक्षा नियन्त्रण कार्यलयका परीक्षा नियन्त्रक अर्जुन कुमार रायमाझीले अबको तीन दिनभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको बताए । ...