काठमाडौं, ५ साउन । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन दोस्रो सातामा प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित हुने जनाएको हो । यसअघि असार अन्तिम साता र साउन पहिलो साता नै नतिजा सार्वजनिक गर्ने गरिएको थियो ...