हेटौंडा, ११ पुस । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ओखरेडाँडामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । चन्द्रनिगाहपुरबाट काठमाडौंतर्फ जाँदै गरेकोे ना१ज ३४३३ नम्बरको टाटासुमो शुक्रबार मध्याह्न १२ बजेतिर सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो । जिपमा सवार ६ जना घाइते भएको जिल्ला ...