काठमाडौं, २९ जेठ । ओमानको तटीय क्षेत्रमा भारतीय नाविक सवार तेल ट्यांकरमा अमेरिकाले आक्रमण गर्दा तीन भारतीय नाविक मारिएका छन्। भारतले यो घटनापछि अमेरिकासमक्ष कडा विरोध जनाएको छ। भारतको विदेश मन्त्रालयले अमेरिकी नौसेनाले भारतीय चालकदल रहेको तेस्रो जहाज एमटी जलवीर (एमटी जालभिर) माथि पनि आक्रमण ...