काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मासँग भेटवार्ताका लागि प्रधानमन्त्री शेरबहादुर देउवा ओलीनिवास बालकोटा पुग्नुभएको छ । संसद्को गतिरोध अन्त्यका लागि मनाउन प्रधानमन्त्री देउवा ओलीलाई भेट्न उहाँको निवास वालकोट पुग्नुभएको हो । प्रधानमन्त्री देउवा आज बिहान १० बजे वालकोट पुग्नुभएको थीयो । वालकोट ...