कञ्चनपुर, २० पुस । भारतको दिल्ल लैजादै गरेकी ४ महिलाको कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटर शैलेश्वरीको समूहले ४ महिलाको उद्धार गरेको हो। झापाको दमक नगरपालिका वडा नम्बर ७ की २८ वर्षीया रोशनी घिमिरेले उनीहरुलाइ भारतको दिल्ली लैजादै ...