काठमाडौ, ५ असोज । बुढानीलकण्ठ नगरपालिकास्थित कपनको एक घरमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । राम मन्दिर नजिक ट्रेकिङ एजेन्सी सञ्चालकको घरमा बुधबार अक्सिजन सिलिन्डर पड्किएर आगलागी हुँदा तीन जनाको मृत्यु भएको काठमाडौं प्रहरीका एसएसपी भरत बोहराले जानकारी दिनुभयो । एजेन्सी सञ्चालकले ...