काठमाडौँ,२३ मंसिर । युएईको सारजामा कार्यरत चितवन आँपटारीकी सुकमाया टमाटा बुधवार काम सकेर किनमेल गर्न बजार निस्किइन् । साथीहरुसँग नजिकैको बजारमा दैनिक उपभोग्य सामान लिन गएकी उनी त्यहीँ अचानक बेहोस भएर लडिन् । साथीहरुले उठाएर उनलाई कोठासम्म ल्याए । कोठा ल्याउने क्रममा लिफ्टमा पुनः अचेत ...