काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसको महाधिवेशनको मिति सर्ने भएको छ । शनिवार पार्टी सभापति निवाश बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले भदौ ७ देखि १० गते सम्म गर्ने भनेको महाधिवेशन ९ दिन पर सार्ने प्रस्ताव गरेको छ । कोरोना संक्रमणको जोखिम सँगै पार्टीको क्रियाशील सदस्यको टुङ्गो ...