काठमाडौं, २८ जेठ । काठमाडौंका विभिन्न ठाउँमा तीन दिन साढे तीन घण्टा विद्ययुत आपूर्ति बन्द हुने भएको छ ।स्यूचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको १३२ क.भी. लाइनको पुरानो तार बदली गर्न विद्युत आपूर्ति बन्द गर्न लागिएको हो ।नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै उक्त कार्यका लागि कुलेश्वर ...