काठमाडौं, १९ मंसिर । काठमाडौं उपत्यकामा बिहीबार विहान निक्कै चिसो बढेको छ । उपत्यकाको विहानको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको छ । अहिले नेपालमा कुनै पनि मौसमी प्रणाली सक्रिय नरहे पनि देशभर न्यूनतम तापक्रम घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार बिहान ...