काठमाडौं, २० असोज । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार १७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार १७ जना सङ्क्रमित थपिएको जनाएको छ । मन्त्रालयले काठमाडौंमा ७८३, ललितपुरमा ११६ र भक्तपुरमा ११८ मा ...