काठमाडौं, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनालाई कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो । उपत्यकामा कोराना संक्रमितको संख्या १८ हजार ५७४ पुगेको छ। काठमाडौंमा ...