काठमाडौं, १४ असोज । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ललितपुरमा ११२, भक्तपुरमा ९३ र काठमाडौंमा ६९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आज देशभर सक्रिय संक्रमित १० ...