काठमाडौं, ९ असार । काठमाडौं उपत्यकासहित देशका ११ जिल्लामा बर्डफ्लुको संक्रमण फैलिएको छ। पशु सेवा विभागका अनुसार पछिल्लो तीन महिनामा ८२ स्थानमा बर्डफ्लु पुष्टि भएको छ। विभागका अनुसार २०८२ साल चैत ४ गते मोरङबाट सुरु भएको संक्रमण हाल झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, ...