काठमाडौं , १३ फागुन । गृहमन्त्री रामहादुर थापाले आकस्मिक बैठक डाकेर सुरक्षामा उच्च सतर्क रहन निर्देशन दिनुभएको छ । आज गृह मन्त्रालयमै सुरक्षा निकायका प्रमुखका प्रमुखहरुको बैठक राखेर मन्त्री थापाले सो निर्देशन दिनुभएको हो । बैठकमा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली, सशस्त्र प्रहरी ...