काठमाडौँ, ११ फागुन । राष्ट्रपतिका उम्मेदवारबारे छलफल गर्नका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । बिहान ११ बजेदेखि सुरू हुने भनिएको सो बैठमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसका एक नेताले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ...