काठमाडौं, २५ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौं बाहिर जान थप कडाइ गरेको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै उपत्यकाबाहिर जान सम्बन्धित जिल्ला प्रशासनको अनुमति र स्थानीय तहको सिफारिस बुझाउनु पर्ने जानकारी दिएको हो । विभिन्न कामले काठमाडौं उपत्यकाबाहिर जानुपर्ने व्यक्तिले ...